सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी वीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलबिरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तामाथि आउँदो शनिबार छलफल भएको छ । बिहीबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले अविश्वासको प्रस्थावमाथि शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा छफफल गर्ने निर्णय गरेको सभामुख नन्दा
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । विहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिनुभयो
सुर्खेत। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आत्मसम्मान र निष्ठाका लागि कहिल्यै कुनै प्रकारको सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभएको छ। पार्टीको संस्थापन इतर समूहद्वारा बीपी स्मृतिको अवसरमा आयोजित विशेष विचार गोष्ठी तथा सभालाई सम्बोधन गर्दै पूर्वउपसभापति खड्काले आफूहरू